सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको दुई गौशालालाई घाँस काट्ने विद्युतीय मेसिन र ठेला गाडी प्रदान

२०८१ असोज २०, ०८:०५ खबर संवाददाता

धनगढीः धनगढीको दुई गौशालालाई घाँस काट्ने विद्युतीय मेसिन र ठेला गाडी प्रदान गरिएको छ।

धनगढी उपमहानगरपालिका–१६ र १८ मा रहेको गौशालामा घाँस काट्ने विद्युतीय मेसिन र गौशालामा गाईबस्तुका लागि पराल, घाँस र भुसा बोक्न ठेला गाडीसमेत हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ। उक्त सामाग्री नगरपालिकाको पशु शाखाले गौशालालाई आज हस्तान्तरण गरेको हो।  
 

कमेन्ट लोड गर्नुस