सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोरखबहादुरले गरे कपडा बैंकलाई सहयोग

२०८१ जेठ ८, ०३:३७ खबर संवाददाता

धनगढीः गोरखबहादुर भण्डारीले धनगढीस्थित कपडा बैंकलाई २३ थान कपडा सहयोग गरेका छन्।

धनगढी उपमहानगरपालिका–१३ हिमाल टोलका भण्डारीले कपडा सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस