सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भिरबाट लडेर एक पुरुष घाइते

२०८१ जेठ २, ०९:४२ खबर संवाददाता

दार्चुलाः  दार्चुलामा भिरबाट लडेर एक पुरुष  घाइते भएका छन्।

जिल्लाको लेकम गाउँपालिका–१ खेतालीका ५५ वर्षीय मदनसिँ बोहरा मंग्लवार भिरबाट लडेर घाइते भएका हुन्। उनको धनगढीमा रहेको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस