दार्चुलामा गिट्टी कुट्दै श्रमिक
२०८१ वैशाख २०, १०:४७
दार्चुलाः दार्चुलाको महाकाली नदी किनारामा गिट्टी कुटेर बसेका श्रमिक। दिनभर गिट्टी कुटेबापत रू १०० पनि पाउन मुस्किल हुन्छ।
कमेन्ट लोड गर्नुस