सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ आज सुदूरपश्चिमको मौसम

२०८१ वैशाख २, ०८:५२ खबर संवाददाता

धनगढीः हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो र राति राति सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेशमा हुरीबतासको संभावना नरहेको पूर्वानुमान महाशाखाले बताएको हो।

कमेन्ट लोड गर्नुस