धनगढीकी सुरभीद्धारा कपडा बैँङ्कलाई सहयोग
२०८० चैत्र १९, ०३:४८
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैँङ्कलाई सहयोग गरिएको छ।
धनगढी उपमहानगरपलिका–५ तारानगरकि सुरभी सिंहले बैँङ्कलाई कपडा सहयोग गरिकी हुन्। सिँहले सोमवार बैँङ्कलाई ४४ थान कपडा सहयोग गरेकी छन्।
कमेन्ट लोड गर्नुस