सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा होली खेल्दै राना थारु समुदायका महिला 

तस्बिरः रासस
तस्बिरः रासस
२०८० चैत्र ११, ०८:४४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा होली खेल्दै राना थारु समुदायका महिला। राना थारु समुदायले परम्परागत रुपमा एक महिनाभन्दा बढी समय होली खेलेर मनाउने गर्छन्। 

कमेन्ट लोड गर्नुस