सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक छेउमा बसेर बेतको टोकरी बेच्दै महिला

२०८० चैत्र ८, ०७:११ खबर संवाददाता

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–७ का स्थानिय महिला सडक छेउमा बसेर बेतका टोकरी बेच्दै। टोकरी बुनेर महिलाले दैनिक रु एक हजार बढी आम्दानी गर्दै आउएका छन्। 

 

कमेन्ट लोड गर्नुस