सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कुटपिट गरिएका एक जनाको धनगढीमा मृत्यु

२०८० चैत्र ७, १०:५६ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–१ का सुवास मगरको कुटपिटबाट मृत्यु भएको हो।

उनीमाथि गत आइतवार कुटपिट भएको थियो। उपचारका लागि धनगढी ल्याइएका मगरको सोमवार निर्सग अस्पतालमा मृत्यु भएको हो। उनको हत्या गरेको अभियोगमा स्थानीय टेकबहादुर चन्द र कृष्ण चन्दका विरुद्धमा कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ।

 

कमेन्ट लोड गर्नुस