सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक जना मृत अवस्थामा फेला

२०८० फाल्गुन २५, ०५:०४ खबर संवाददाता

धनगढीः कैलालीमा आज (शुक्रवार) एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

भजनी नगरपालिका–८ जनकपुरका ६१ वर्षीय रून्चे डगौरा आफ्नै घरमा शुक्रवार मृत अवस्थामा फेला परेका हुन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस