सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ७ मनेहराका दिनेश प्रसाद जोशीले गरे कपडा सहयोग

२०८३ साउन १६, ०१:५३ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ धनगढी ७ मनेहराका दिनेश प्रसाद जोशी द्वारा ३१ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस