सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट डेढ लाख बढीका कपडा र कस्मेटीक सामान बरामद

२०८० फाल्गुन २३, ०४:१९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले अवैध कपडा र कस्मेटीक सामान बरामद गरेको छ।

भीमदत्त नगरपालिका–९ ब्रहमदेवबाट अन्दाजी एक लाख ६१ हजार छ सय मुल्य बराबरका थान कपडा र करुमेटिक सामान बरामद गरेको इलाका प्रहरी कार्यालय ब्रहमदेवले जनाएको छ।

बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। 
 

कमेन्ट लोड गर्नुस