सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा एक होटलबाट नौँ जना जुवाडे पक्राउ

२०८० फाल्गुन १९, ०९:१० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा शनिवार एक भोजनालयबाट जुवाडे पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–४ बसपार्क स्थित ग्रीन भोजनालयबाट होटल संञ्चालक डबल जोशी सहित नौँ जना पक्राउ परेका हुन्।

जुवाखालबाट तीन गड्डी तास र नगद ३३ हजार ८८८ रुपैँया बरामद गरि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

कमेन्ट लोड गर्नुस