धनगढीका भण्डारीले गरे ७९ थान, कपडा बैंकलाई सहयोग

२०८० फाल्गुन १५, ११:३१
धनगढीः कैलालीको धनगढीका प्रेमराज भण्डारीले ७९ थान कपडा, धनगढीस्थित कपडा बैंकलाई सहयोग गरेका छन्।
धनगढी उपमहानगरपालिका–८ शिक्षा नगरका प्रेमराज भण्डारीको जन्मदिनको अवसरमा उनकि श्रीमती प्रभा भण्डारीले कपडा बैंकलाई ७९ थान कपडा सहयोग गरेकी हुन्।




कमेन्ट लोड गर्नुस