कञ्चनपुरबाट धनगढीको कपडा बैंकलाई सहयोग

२०८० फाल्गुन ४, ०२:३८
धनगढीः कञ्चनपुरबाट कैलालीको धनगढीमा रहेको कपडा बैंकलाई सहयोग गरिएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका–४ की ६९ बर्षीय ललिता जोशीले धनगढी आएर कपडा सहयोग गरेकी हुन्।
बेलौरीबाट धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैंकलाई २६ थान कपडा सहयोग गर्न अटो रिजर्व गरि जोशी धनगढी आइपुगेकी हुन्।




कमेन्ट लोड गर्नुस