सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्धामा फरार रहेका एक जना पक्राउ

२०८० माघ २८, ०४:१२ खबर संवाददाता

धनगढीः कैलालीबाट चोरी मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१५ का २६ वर्षीय रामसेवक राना पक्राउ परेका हुन्।  रानालाई आज (आइतवार) उनकै घरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।

रानालाई अदालतले चोरी मुद्धामा १५ दिन कैद सजाय तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। उनलाई प्रहरीले कारबाहीका लागि अदालत पेश गरेको छ।
 

कमेन्ट लोड गर्नुस