कैलालीबाट भन्सार छलिका कपडा बरामद

२०८० माघ १९, ०४:३७
धनगढीः कैलालीबाट भन्सार छलीका कपडा बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ राम–जानकी मन्दिर नजिकबाट अबैंध रुपमा भन्सार छलि ल्याएका अन्दाजी ३४ हजार ३ सय मृल्य बराबरका कुर्ती शुक्रवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका कपडा कारबाहीको लागि भन्सार कार्यालय त्रिनगरमा बुझाएको कैलाली प्रहरीले जनाएको छ।




कमेन्ट लोड गर्नुस