सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक पसलमा आगलागी

२०८० माघ १९, १२:५२ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी स्थित एक पसलमा आगलागी भएको छ।

No description available.

धनगढीस्थित साल्ट ट्रेडिङ भवनमा रहेको एक पसलमा आगलागी भएको हो। शुक्रबार धनगढी उपमहानगरपालिका–२ स्थित निरा प्रसाईको पाथिभरा इन्पोरियम नामक जुत्ताचप्पल पसलमा आगलागी भएको हो।

No description available.

आगलागीबाट सामानहरु जलेका छन्। सबै सामान बाहिर फालिएको छ। दुईवटा दमकलको सहायताबाट आगो नियन्त्रणमा लिने काम भएको छ। आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी छ।

No description available.

No description available.

कमेन्ट लोड गर्नुस