सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा आगोमा परि एक महिलाको मृत्यु

२०८० माघ १८, ०७:४१ खबर संवाददाता

धनगढीः कैलालीमा आगोमा परेर एक महिलाको आज –बिहीवार) मृत्यु भएको छ।

बर्दगोरिया गाउँपालिका–१ की देवकी न्यौपानेको आगोमा परेर मृत्यु भएको हो। उनी खाना पकाउने क्रममा माघ ९ गते (मंगलवार) शरीरमा आगो लागेर घाइते भएकी थिइन्। उनको आज घरमै मृत्यु भएको हो।
 

कमेन्ट लोड गर्नुस