सुदूर नेपाललाई विश्वसँग जोड्दै

एलपी ग्यासको मूल्यमा १५ रुपैँयाले वृद्धि

२०८० माघ १७, १०:३३ खबर संवाददाता

काठमाडौँः पेट्रोलियम पदार्थको मूल्य बढेको छ। इन्डियन आयल कर्पोरेशनको नयाँ खरिद मूल्य अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ।

जसअनुसार बुधवार मध्यरातिपछि पेट्रोलमा चार, डिजेल र मट्टितेलमा समान २ तथा एलपी ग्यास प्रति सिलिन्डर १५ रुपैयाँले बढेको छ।
 

कमेन्ट लोड गर्नुस