काठमाडौँका पौडलद्धारा कपडा बैँङ्कलाई सहयोग

२०८० माघ १४, ०९:४४
धनगढीः धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँङ्कलाई सहयोग गरिएको छ।
काठमाडौँ महानगरपालिकाका बानेश्वरका भुपेन्द्र पौडेले बैँङ्कलाई सहयोग गरेका हुन्। पौडेलले आइतवार बैँङ्कलाई ३५ थान कपडा सहयोग गरेका छन्।

कमेन्ट लोड गर्नुस