सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका बिवेकले गरे कपडा बैँङ्कलाई सहयोग

२०८० माघ १४, ०४:४५ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँङ्कलाई कपडा सहयोग गरिएको छ।

धनगढीको चौराहामा रहेको बिबेक फेन्सी कर्नरका संचालक बिवेक बास्तोलाले आफ्नो जन्मदिनमा बैँङ्कलाई कपडा गरेका हुन्। बास्तोलाले शनिवार कपडा बैंक लाई ३८ थान कपडा सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस