धनगढीका नगरप्रमुखको घरमा कालो ब्यानर
२०८० माघ १०, ०२:४८
धनगढीः धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको घरमा कालो ब्यानर टाँसिएको छ।
मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले धनगढी उपमहानगरपालिका नगर प्रमुको घरमा कालो ब्यानर टाँसेको हो।
बुधबार क्रान्तिकारी युवा सङ्गठनले नगर प्रमुख हमालको घरमा कालो ब्यानर टाँसेको हो।
कमेन्ट लोड गर्नुस