सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा सेती नदीमा बगेर वेपत्ता भएका बालकको शव भेटियो

२०७६ वैशाख २७, ०४:१० खबर संवाददाता

बझाङमा दुई दिन अघि सेती नदीमा बगेर वेपत्ता बालकको शव भेटिएको छ। जिल्लाको जयपृथवी नगरपालिका वडा नम्बर ६ का लोकेन्द्र बहादु्र बुढाका ६ वर्षीय छोरा अशोकको शव आज बिहान भाडेवगर भन्ने स्थानमा फेला परेको प्रहरीले जनाएको छ। बालक चिप्लेर नदीमा वेपत्ता भएका थिए।   

कमेन्ट लोड गर्नुस