सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एक घरमा आगलागी

२०८० माघ ५, ०८:४० खबर संवाददाता

धनगढीः धनगढीको एक घरमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको रूमा देवी चौधरीको घरमा भएको गएराति आगलागी हो।

धनगढी उपमहानगरपालिकाको दमकल टोली र नगर प्रहरीले आगलागी नियन्त्रणमा लिएका छन्। आगलागीको कारण तथा क्षतिको विवरण संकलन भइरहेका जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस