सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा कैलालीका एक जना मृत फेला

। फोटो स्रोत ।
२०७६ वैशाख २६, ०१:२० खबर संवाददाता

डडेल्धुरामा बुधबार एकजना मृत अवस्थामा परेका छन्। जिल्लाको परशुराम नगरपालिका – ५ परिगाउं स्थित भुवनेश्वरी नमूना माध्यमिक विद्यालयमा मजदुरी गर्दै आईरहेका कैलालीको चुरे गाउंपालिका वडा नम्बर ४ बण्डका ३५ वर्षीय रनबहादुर दर्लामी मगर मृत अवस्थामा फेला परेको  इलाका प्रहरी कार्यालय परशुरामका प्रमुख प्रहरी निरीक्षक ईश्वरी दत्त पाण्डेयले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको र उनलाई पेष्टमार्टमको लागि जोगबुडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस