सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिका जाने डीभी चिट्ठाको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

। फोटो स्रोत ।
२०७६ वैशाख २५, ०१:०२ खबर संवाददाता

अमेरिकी डाइभर्सिटी भिसा अर्थात ईडीभी २०२० को नतिजा सार्वजनिक भएको छ।  गत असोज १७ गतेदेखि  कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएकोमा ईडीभी को नतिजा मगंलबार बेलुका ९ : ४५ सार्वजनिक भएको हो। नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ। डीभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिन्छ। ईडीभी आवेदन भरेका अधिकांशले हेरिरहेकाले वेबसाइट भने खुल्न सकिरहेको छैन। ईडीभीका विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरू गर्नेछन्।
 

कमेन्ट लोड गर्नुस