सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक व्यावसायीले राखे आफ्नै लगानीमा डस्टबिन

२०८० पुष २१, ०१:१५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका एक व्यावसायीले आफ्नै लगानीमा डस्टबिन राखेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ६ मटियारीस्थित ढुङे बजारमा रहेको एमडी बिजुली भण्डारले कुहिने र नकुहिने फोहर राख्न सुविधायुक्त डस्टबिन राखेको हो।

आफ्नो निजी लगानीमा पसल अगाडी सडकमा कुहिने र नकुहिने फोहर राख्न डस्टबिन राखेपछि उपमहानगरपालिका उत्साहित भएको छ।

कमेन्ट लोड गर्नुस