सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजापट्टीमा इजरायलको आक्रमण, १५६ जनाको मृत्यु

२०८० पुष १७, ०६:०८ खबर संवाददाता

इजरायलको पछिल्लो आक्रमणमा गाजापट्टीमा १५६ जनाको मृत्यु भएको छ।

यससँगै इजरायलसँगको युद्धमा प्यालेस्टिनी क्षेत्रमा कम्तीमा २१ हजार ९७८ जना मारिएको हमासशासित गाजापट्टीको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता अशरफ अलकुद्राले गाजामा युद्ध शुरु भएयता ५७ हजार ६ सय ९७ जना घाइते भएको  जानकारी दिए। अक्टोबर ७ मा हमासले आक्रमण शुरु गरेपछि इजरायलले गाजामा निरन्तर आक्रमण गर्दै आएको छ।

कमेन्ट लोड गर्नुस