सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आधुनिक बसपार्क निर्माणका लागि डीपीआर तयार

२०८० पुष ६, ०१:३५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा आधुनिक एवं सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ।

यसका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको हो। नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको वित्तीय लगानीमा आधुनिक बसपार्क निर्माण हुने भएको छ।

धनगढी उपमहानगरपालिका–३ मा प्रस्तावित बसपार्क निर्माणका लागि हालै मात्र डीपीआर निर्माणको काम पूरा भएको उपमहानगरपालिको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस