सुदूर नेपाललाई विश्वसँग जोड्दै

सर्वोच्चमा ६ न्यायाधीश नियुक्त

२०८० पुष ४, ०५:०४ खबर संवाददाता

काठमाडौंः सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त भएका छन्।

संसदीय सुनुवाइ समितिबाट अनुमोदित उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले न्यायाधीशमा नियुक्त गरेका हुन्। न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस