सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८० मंसिर २९, ०९:१५ खबर संवाददाता

कैलालीः कैलालीको धनगढी उपमहानगरपालिका ३, र १० को बनकट्टीघाट तथा कैलारी गाउँपालिका ३ निमुवाबोझीबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको छ।

अन्दाजी २१ हजार ९ सय ५० मूल्य बराबरको चिनी, चामल, प्लाष्टिक, माछा, बोईलर कुखुरा लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बिहीवारको प्रहरी गस्ती टोलीले उक्त सामान बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ। 
 

कमेन्ट लोड गर्नुस