सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीमा एसईई आइडलको अडिसन सम्पन्न 

२०८० मंसिर २५, ०७:२४ खबर संवाददाता

धनगढीः प्रदेश स्तरीय नृत्य र गायन विधाको सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिता एसईई आईडलको तेस्रो संस्कारणको अडिसन बेलौरी नगरपालिकाको शान्ति माध्यमिक विद्यालय शान्तिपुरमा सम्पन्न भएको छ।

प्रदेश युवा परिषद् एसईई आइडल प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.ले विगत तीन बर्षदेखि हरेक वर्ष आयोजना गरिरहेको छ। विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर थापाले यो महत्पूर्ण अवसरको प्रयोग गरि विद्यार्थीहरुले सुनौलो मौका पाउने विस्वास व्यक्त गरे। एसईई आइडल ३ का सुदूरपश्चिमका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछ। 
 

कमेन्ट लोड गर्नुस