धनगढीको एक दम्पतीद्धारा कपडा बैँकलाई सहयोग

२०८० मंसिर २३, ०४:५९
धनगढीः शनिवार धनगढी –४ मा रहेको कपडा बैँकलाई कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–३ चौराहाका सरोज मैनाली र रचना उप्रेती मैनालीले ५२ थान कपडा सहयोग गरेका हुन्।




कमेन्ट लोड गर्नुस