धनगढीका एक युवाद्धारा कपडा बैँकलाई सहयोग

२०८० मंसिर २३, ०४:२६
धनगढीः धनगढीमा रहेको कपडा बैँकलाई एक युवाले सहयोग गरेका छन्।
धनगढी उपमहानगरपालिका–३ मिलन चोकका सिसिर ढकालले शनिवार १०० थान कपडा सहयोग गरेका हुन्।



कमेन्ट लोड गर्नुस