सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा अवैध माछा बरामद

२०८० मंसिर २१, ०४:०७ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा भारतबाट ल्याएइएको अवैध माछा बरामद गरिएको छ। बिहिवार बेलौरी नगरपालिका– ५ रामनगरमा भारतबाट भन्सार छली  अवैध रुपमा नेपाल ल्याउँदै गरेको १५० केजी माछा बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले  जनाएको छ।

करिब ४५ हजार रुपैँया बराबरको माछा बरामद गरेको छ। बरामद गरेका माछा पशु क्वारेन्टाईन चेक पोष्ट बेलौरी, बेलौरी उद्योग बाणिज्य संघ र स्थानीयको रोहबरमा नष्ट गरिएकोे छ।
 

कमेन्ट लोड गर्नुस