सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट अवैध सामान बरामद

२०८० मंसिर २०, ०४:४५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ। जिल्लाको   भीमदत्त नगरपालिका–६ बनगाउँबाट भन्सार छलीको सामान बरामद गरेको हो।

भारतबाट भन्सार छली ल्याएको करिब १ लाख ६४ हजार ५२९ मुल्य बराबरका चिनि, मिश्री, पेठा, बिडी, सुपारी, बिस्कुट, चकलेट लगायतका सामान बरामद गरेको हो। बरामद गरेको सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
 

कमेन्ट लोड गर्नुस