सुदूर नेपाललाई विश्वसँग जोड्दै

हराएका मोबाइल खोज्यो कञ्चनपुर प्रहरीले

२०८० मंसिर १९, ०४:५० खबर संवाददाता

कञ्चनपुरः जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले हराएका मोबाइल खोजी गरेर सम्वन्धित व्यक्तिलाई बुझाएको छ।

May be an image of 2 people and text

विभिन्न मितिमा हराएका मोबाइल खोजेर प्रहरीले आज (मंगलबार) सम्वन्धित व्यक्तिलाई बुझाएको हो।

May be an image of 3 people and text

विभिन्न मितिमा मोवाइल हराएको भन्दै खोजतलासका लागि आइएमइआइ नम्बरसहित प्रहरीमा निवेदन परेपछि चार थान मोबाइल खोजेर सम्वन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ।

May be an image of 2 people and text

प्रहरीले मोबाइल धनीलाई प्रहरी कार्यालयमै बोलाएर फेला परेका मोबाइल बुझाएको हो।
 

कमेन्ट लोड गर्नुस