सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाई ४२ थान कपडा सहयोग

२०८० मंसिर १८, १०:२४ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई ४२ थान कपडा सहयोग गरिएको छ। धनगढी उपमहानगरपालिका १ शान्ति नगरकी उर्मिला कुँवरले बैंकलाई ४२ थान कपडा सहयोग गरेकी हुन्।  
 

कमेन्ट लोड गर्नुस