सुदूर नेपाललाई विश्वसँग जोड्दै

नोबेल एकेडेमीद्धारा कपडा बैँकलाई सहयोग

२०८० मंसिर १५, ०४:५६ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँकलाई एक एकेडेमीले शुक्रवार कपडा सहयोग गरेको छ।

धनगढी–१४मा रहेको नोबेल एकेडेमीले शुक्रवार एक सय १८ थान कपडा सहयोग गरेको बैँकले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस