सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको होप मन्टेश्वरीद्धारा कपडा बैंकलाई सहयोग

२०८० मंसिर ८, ०७:०८ खबर संवाददाता

धनगढीः कैलालीको एक एकेडेमीले कपडा बैंकलाई सहयोग गरेको छ।

जिल्लाको धनगढी उप–महानगरपालिका–२ बैयाबेहेडीमा रहेको होप मन्टेश्वरी एकेडेमीले शुक्रवार कपडा सहयोग गरेको हो। एकेडेमीले १ सय १९ थान कपडा सहयोग गरेको बैंकले जनाएको छ।

कमेन्ट लोड गर्नुस