सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज धनगढी उपमहानगरद्धारा दुई परिवारलाई दाहसंस्कार खर्च

२०८० मंसिर २, ०९:४० खबर संवाददाता

धनगढीः आज धनगढी उपमहानगरपालिकाले दुई परिवारलाई दाहसंस्कार खर्च दिएको छ।

आर्थिक अवस्था बिपन्न भएका धनगढी उपमहानगरपालिका वडा नम्बर–८ धनगढी गाउँका स्वर्गीय सन्तराम डगौराको परिवारलाई र धनगढी उपमहानगरपालिका वडा नम्बर–५ तारानगरका स्वर्गीय हेमन्तकुमार सिलाडीको देहावसान पश्चात मृतक दुबैको परिवारलाई धनगढी उपमहानगरपालिकाले दाह संस्कार खर्च दिएको हो। 
 

कमेन्ट लोड गर्नुस