सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैँकलाई ३५ थान कपडा सहयोग

२०८० कार्तिक २३, ०५:०९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँकलाई बिहीवार कपडा सहयोग गरेको छ।

धनगढी–४ बोराडाँडीका जगदीश भट्टले बैँकलाई कपडा सहयोग गरेका हुन्।  भट्टले ३५ थान कपडा सहयोग गरेको बैँकले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस