सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक गोठमा आगलागी

२०८० कार्तिक २०, ०६:१८ खबर संवाददाता

धनगढीः कैलालीको गौरीगंगा नगरपालिका-२ को एक गोठमा आगलागी भएको छ।

नगरपालिकाको-२ नम्बर वडा स्थित कृष्ण टोलमा आइतवार गोठमा आगलागी भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ। दुई तले २ कोठे गोठमा अचानक आगलागी हुँदा गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले बताएको छ। गोठमा भएका २ पशुसमेत जलेर घाइते भएका छन्। 
 

कमेन्ट लोड गर्नुस