सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

२०८० कार्तिक १८, १२:१७ खबर संवाददाता

धनगढी: धनगढीसहित सुदूरपश्चिममा भूकम्पकाे धक्का महसुस गरिएकाे छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकाेटकाे लामीडाँडा केन्द्र बिन्दु भएर भूकम्प गएको हाे। राति ११:४७ मा ६ दशमलव ४ हेक्टरकाे भूकम्प गएको हाे। भूकम्पले सुदूरपश्चिमसहित देशकाे केन्द्रीय राजधानी काठमाण्डाैसम्म हल्लाएकाे छ।

 

कमेन्ट लोड गर्नुस