धनगढीमा रहेको कपडा बैंकलाई ११८ थान कपडा सहयोग
२०८० कार्तिक १३, ०७:३७
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका ४ मा रहेको कपडा बैंकलाई ११८ थान कपडा सहयोग गरिएको छ।
गोदावरी नगरपालिका–५ गेटाका देबि मल्ले सोमवार कपडा सहयो गरेकी हुन्।
कमेन्ट लोड गर्नुस