धनगढीको कपडा बैंकलाई सहयोग

२०८० कार्तिक ९, ०३:४८
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैंकलाई सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ उत्तरबेहेडीका तुसार भट्टले बिहीवार बैँकलाई ५३ थान कपडा सहयोग गरेका हुन्।
.gif)



कमेन्ट लोड गर्नुस