सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री किरातीद्वारा ६ लाख २६ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण

२०८० कार्तिक ३, ०८:१० खबर संवाददाता

काठमाडौँः  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादामालावापत संकलन गरेको ६ लाख २६ हजार रुपैयाँ सरस्वती माध्यमिक विद्यालयमा अक्षयकोष स्थापनाका हस्तान्तरण गरेका छन्।

शुक्रवार हैखरङ र दिउँसो दुम्मानाको सरस्वती माविमा उनले खादामालावापत खर्च हुने रकम संकलन गरेका थिए। त्यसवापतको ६ लाख २६ हजार रकम अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गरेका हुन्।

कमेन्ट लोड गर्नुस