सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा फेरि भूकम्प

२०८० कार्तिक २, ०७:१३ खबर संवाददाता

बझाङः बझाङ केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले गएराति १० बजेर ४ मिनेटमा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। बझाङ केन्द्रबिन्दु बनाएर १६ असोजमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसयता बझाङ केन्द्रबिन्दु बनाए भूकम्पका पराकम्प जाने क्रम रोकिएको छैन।

कमेन्ट लोड गर्नुस