महेन्द्रनगरका ओझाद्धारा धनगढीको कपडा बैंकलाई सहयोग

२०८० असोज २५, ०५:१०
धनगढीः महेन्द्रनगरका डम्बरदेब ओझाले धनगढीमा रहेको कपडा बैंकलाई सहयोग गरेका छन्।
ओझाले बिहीवार धनगढी–४ मा रहेको कपडा बैंकलाई सय थान कपडा सहयोग गरेका हुन्।
.gif)



कमेन्ट लोड गर्नुस